Logo

Tag: कोरोना भाइरस

महामारीमा रोजगारी गुमाएकालाई निःशुल्क तालिम र ऋणमा ब्याज अनुदान

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा, २ फागुन: कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई व्यवासायमा जोड्न तमानखोला गाउँपालिकाले तालिम र अनुदानका कार्यक्रम ल्याएको छ । कोरोना महामारीका बेला रोजगारी गुमाएका

विस्तृत पढ्नुहोस
क्यानाडाको एम्बेसडर पुलबाट ट्रक चालकहरुलाई बल प्रयोग गरी हटाइयो

एजेन्सी, २ फागुन। क्यानाडाका ट्रक चालकको हड्तालले सीमा नाघेपछि प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रणमा लिएको छ । लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा आवातजावत

थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौँ, २ फागुन: नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ। बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप नेपाललाई प्राप्त भएको

चितवनका ५६ हजार बढी बालबालिकालाई खोप

चितवन, २ फागुन: चितवनमा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य

कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु

काठमाडौँ, १ फागुन। कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप ५ सय २१ जनामा कोरोना संक्रमण

काठमाडौँ, १ फागुन। आज नेपालमा कोरोना भाइरसका ५ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार १ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

दमौली, १ फागुन: तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य

जुम्लाका ६९ हजारले लगाए कोरोनाविरुद्धको खोप

खलङ्गा, १ फागुन: जुम्लाका आठवटै स्थानीय तहका करिब ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । जिल्लाका ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएको जनस्वास्थ कार्यालयका सूचना अधिकारी प्रेमबहादुर सार्कीले

कोरोनाबाट २३ वर्षीय युवाको मृत्यु

राँझा, १ फागुनL नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

अस्ट्रेलियामा खोप नियमविरुद्ध प्रदर्शन

एजेन्सी, १ फागुन। अस्ट्रेलियाली सरकारले लगाएको अनिवार्य खोपको नियमको विरोध गर्दै अस्ट्रेलियाको राजधानी क्यानबेरामा हिजो (शनिबार) हजारौंले प्रदर्शन गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएपछि असन्तुष्ट सर्वसाधारणले संसद् भवन अगाडि

गाउँमै कोरोनाविरुद्धको खोप

राँझा, १ फागुन: भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ । राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर,

रुसमा एकैदिन २ लाखभन्दा बढी कोरोना संक्रमित

१ फागुन: रुसमा गएको २४ घन्टामा धेरै संक्रमित देखिएका बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार त्यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ । त्यहाँ पछिल्ला केही