Logo

Tag: चीन

नेकपाका नेताहरु चीन प्रस्थान, उद्देश्य यस्तो छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु देवेन्द्र पौडेल, वेदुराम भुषाल र ईश्वरी रिजाल चीन प्रस्थान गरेका छन् । चीनको

विस्तृत पढ्नुहोस
यस्तो छ नेपाल र चीनबीचका बीस बुँदे सम्झौता 

 चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु

नान्जीङ, २६ असोज : चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा

दुई आयोजना नेपाल र चीनका सरकारी कम्पनीले निर्माण गर्ने

काठमाडौँ, २६ असोज : सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआइडीसीएल र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत

नेपालको समृद्धिमा चीनको सहयोग बढ्नेछ : अध्यक्ष दाहाल

काठमाडौँ, २६ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरेको छ

नेपाल–चीनबीच २० समझदारी (फोटो फिचर)

काठमाडौँ, २६ असोज : चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्दै दुवै देशका अर्थसचिव । नेपाल र चीनका अधिकारीहरुबीच १८

नेपाल–चीन उच्चस्तरीय वार्ता (फोटो फिचर)

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाडौँ, २६ असोज : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक

भ्रमणबाट चीनसँगको द्विपक्षीय आपसी सम्बन्ध थप सबल : सभापति देउवा

काठमाडौँ, २६ असोज : प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताए ।

बीआरआईको उचित कार्यान्वयनले सबै छिमेकी लाभान्वित हुनसक्छन्- राष्ट्रपति भण्डारी

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उचित ढंगले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुने बताएकी छिन् । उनले

‘चीन-नेपाल आर्थिक कोरिडोरमा चीनले भारतको सहभागिता खोज्यो’

काठमाडौं, २६ असोज । भारतको सहभागिताविना नेपालमा चीनले संचालन गर्ने पूर्वाधार विकास व्यवसायिक रुपमा अव्यवहारिक हुने सामरिक मामलाका एकजना भारतीय विज्ञ सी राजामोहनले लेखेका छन् । चीनले नेपालमा अगाडि बढाइरहेको

नेपाल मामलामा चीनको चुनौतीपछि इन्डो प्यासिफिक नीतिबारे अमेरिका बोल्यो

काठमाडौं, २५ असोज । चीनले इन्डोप्यासिफिक नीतिलाई खोक्रो गफको संज्ञा दिदै चुनौती दिएपछि अमेरिका बोलेको छ । नेपाल मामलामा इन्डो प्यासिफिक नीतिप्रति सत्तारुढ दलका नेताहरुबारे चर्को आलोचनासँगै चीनले समेत चुनौती