काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नभएर अनुदानमै लिनुपर्ने सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको
काठमाडौं । चिनियाँ सहयोग परियोजना बीआरआईबारे निर्णय लिन सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरु जुटेका
महोत्तरी, ८ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन्।
काठमाडौँ, ७ मङ्सिर । नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग ‘मुुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ सुझाव सङ्कलन गरेको छ । कांग्रेस संसदीय दलले आज छलफल कार्यक्रम आयोजना गरी पूर्वअर्थमन्त्री, पूर्वअर्थराज्यमन्त्री,
काठमाडौं । आजबाट कम्बोडियामा सुरु भएको आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपालबाट विभिन्न राजनीतिक दलका नेताहरु कम्बोडिया पुगेका छन् । आईक्यापको स्थायी समिति सदस्य रहेका नेकपा एमालेका नेता डा
काठमाडौं । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीलाई हटाएर हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय संविधानसम्मत भएको ठहर गरेको छ । संकल्प प्रस्ताव पारित गरेर केदारलाई सत्ताच्युत गरि
काठमाडौं, ४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशरण महतले अर्को निर्वाचनमा माओवादी आफ्नो हैसियतमा आउने दाबी गरेका छन् । यसअघि कांग्रेस र एमालेले माओवादीसँग
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आज बसेको पार्टीको आकस्मिक बैठकले शोक प्रस्ताव
काठमाडौँ । नेपाली कांग्रेसले आजका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक अहिले बिहान साढे १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित
काठमाडौं, मंसिर २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला
काठमाडौं । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन
काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको