काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी हुन नै बाँकी रहेको अध्यादेश राति–राति जारी गर्यो भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई
काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चिया पसल खोल्नपनि सरकारले २५ लाखसम्म स्टार्टअप कर्जा दिने बताएका छन् । उद्यमी युवाहरुलाई प्रोत्साहन गर्नका लागि सरकारले दिँदै आएको २५ लाख
काठमाडौं, २८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट शासन गर्न खोजेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली
काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साना दललक्षित गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आपत्ति जनाएको छ । जसपा नेपालका प्रवक्ता
काठमाडौँ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीचको भेटवार्ता सकिएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठक समापनको क्रममा दिएको एउटा अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संकटमा परेको चर्चा सुरु भएको छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । राष्ट्रिय
काठमाडौं, २५ पुस । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीको नाममा खुलेका पसलहरु चल्न नदिने बताएका छन् । आज (बिहीबार) पार्टीनिटक विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं पूर्ण बैठक मंगलबार सम्पन्न भयो । पार्टी मूख्यालय च्यासलमा आइतबारबाट सुरु भएको बैठक तीन दिनसम्म चलेर मंगलबार सकिएको हो । च्यासलमा
काठमाडौं, २५ पुस । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू साधारण र इमानदारिताका साथ काम गर्ने व्यक्ति रहेको बताएका छन् । आज (बिहीबार) पार्टीनिकट विद्यार्थी संगठन