काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी भावनामा आधारित राष्ट्रवादको युग समाप्त भएको बताएका छन्। भारतमा आयोजित एनडीटीभीको संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै नयाँ सरकारले द्विपक्षीय सम्बन्धलाईथप समाचार