Logo
शिक्षा

नवनियुक्त शिक्षकको दुःखेसो—आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर (कञ्चनपुर) १६ वैशाखः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा पास गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरबाट

विस्तृत पढ्नुहोस
त्रिवि उपकुलपति बरालद्धारा गण्डकी प्रदेशका आंगिक क्याम्पसहरुको स्थलगत अवलोकन

काठमाडौं, १६ बैशाख । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले गण्डकी प्रदेशमा रहेका ६ बटा आंगिक क्याम्पसहरुको शैक्षिक, भौतिक संरचना एवम् प्रशासनिक अवस्थाको बारेमा स्थलगत जानकारी लिएका छन् ।

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

काठमाडौँ, १६ वैशाख । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ वितरण गर्ने तयारी गरेको छ । सामुदायिक विद्याल र शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनका लागि कामपाले

अहिलेको जल्दोबल्दो समस्या शिक्षित युवा पलायन हो, राज्यले गम्भीर तरिकाले सोच्ने अवस्था आएको छः शिक्षाध्यक्ष केसी

काठमाडौँ, १५ वैशाख । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय रहँदै आएका केसीले सोही विश्वविद्यालयबाट राजनीतिक

प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

काठमाडौं, १५ वैशाख । शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज (शनिबार) विज्ञापन गर्दै आयोगले ४ हजार चार सय

पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

सुन्दरहरैँचा (मोरङ) १४ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् । आज आयोजित दीक्षान्त समारोहमा कला

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै

भक्तपुर, १४ वैशाख । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, वैशाख १४ । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौँ, १३ वैशाख । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापन सम्बन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिम आयोजना गरेको छ । विभागमा अध्ययनरत स्नातकोत्तर

छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा, वैशाख ११ । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३०

सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

बरहथवा (सर्लाही), १० वैशाख । राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार

कूल विद्यार्थीको ७९ प्रतिशत भार बोकेको त्रिविको उत्तीर्ण दर दयनीय

काठमाडौं, ९ वैशाख । त्रिभुवन विश्वविद्यालय उत्तीर्ण दर दयनिय देखिएको छ । शैक्षिक वर्ष २०१३/०१४ देखि २०२१/०२२ सम्मको त्रिविको औसत उत्र्तीण दर करिब ३० प्रतिशतमात्रै रहेको छ । साथै, भर्ना