Logo
प्रमुख समाचार

इलाम-२ मा अहिलेसम्म ५२ प्रतिशत मत खस्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ वैशाख । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३०

विस्तृत पढ्नुहोस
लगानी सम्मेलनः एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौँ, १५ वैशाख । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता, अध्यक्ष प्रभु साह नै रहने

काठमाडौं, १५ वैशाख । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमबीच दुई पार्टी एकता भएको घोषणा गरिएको हो । एकतापछि

कांग्रेस–एमालेको सरकार बन्ने अवस्था छैन् : साउद

काठमाडौं, १५ बैशाख। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एनपी साउदले तत्काल एमालेसँग आफ्नो दलको सत्ता–सहकार्य नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय एमाले र कांग्रेस मिलेर सरकार बनाउने हल्ला

इलाममा अहिलेसम्म ४५ प्रतिशतभन्दा बढी मत खस्यो

काठमाडौं, १५ वैशाख । इलाम–२ का प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । उपनिर्वाचनअन्तर्गत भइरहेको उक्त मतदानमा अहिलेसम्म ४५ प्रतिशतभन्दा बढी मत खसेको बताइएको छ । इलाम–२ मा

सुनकोसी मरिण डाइभर्सनको सुरुङ निर्माण सम्पन्न, वैशाख २६ गते प्रधानमन्त्री प्रचण्डबाट ‘ब्रेक थ्रू’ हुने

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर

सभामुख देवराज घिमिरेले उठाए स्थिर सरकारको कुरा, निर्वाचन पद्धतीमाथि उठाए प्रश्न

काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अहिलेको निर्वाचन पद्धतीमाथि प्रश्न उठाएका छन् । पाल्पामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले अब निर्वाचन पद्धतिका बारेमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको

अहिलेको जल्दोबल्दो समस्या शिक्षित युवा पलायन हो, राज्यले गम्भीर तरिकाले सोच्ने अवस्था आएको छः शिक्षाध्यक्ष केसी

काठमाडौँ, १५ वैशाख । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्यमा सक्रिय रहँदै आएका केसीले सोही विश्वविद्यालयबाट राजनीतिक

स्मार्ट लाइसेन्स घोटालामा यातायातका इन्जिनियर हरिश भट्ट सिआईबीको नियन्त्रणमा

काठमाडौं, १५ वैशाख । स्मार्ट लाइसेन्स घोटाला प्रकरणमा यातायात व्यवस्था विभागका करारका इन्जिनियर हरिश भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका

रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन

काठमाडौं, १५ वैशाख । रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती

रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे आचारसंहिता उल्लंघन

काठमाडौं, वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । शनिबार मतदानका क्रममा उनले निर्वाचन आचारसंहता उल्लंघन गर्दै मतदानमा सहभागी भएका छन्। निर्वाचन आयोगका

प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

काठमाडौं, १५ वैशाख । शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज (शनिबार) विज्ञापन गर्दै आयोगले ४ हजार चार सय