गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्


काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । उनलाई प्रहरीले राज्यविरुद्धको कसुर, दफा ५८ अनुसार पक्राउ गरेको हो । गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीको माईकमार्फत संक्षिप्त सम्बोधन गरेकी थिईन् । उनले ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध धावा बोलेको टिप्पणी गरेकी थिईन् । उनले आफू कानूनको परिपालन गर्ने नागरिक भएकोले गिरफ्तारी दिएको जनाएकी छिन् ।

Related News:

रामकुमारी झाँक्री पक्राउ


झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा

Skip This

Omoda E5 Pro