युएनईए-६ मा सहभागी हुन वनमन्त्री महतो केन्या प्रस्थान

काठमाडौं, १२ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो केन्या प्रस्थान गरेका छन् । केन्याको नाईरोबीमा यही फागुन १४ गतेबाट सुरु हुने युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीमा भाग लिनको लागि मन्त्री महतो त्यसतर्फ प्रस्थान् गरेका हुन् । मन्त्री महतोलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले विदाई गरेका थिए । सो … Continue reading युएनईए-६ मा सहभागी हुन वनमन्त्री महतो केन्या प्रस्थान