Logo
प्रवास

नयाँ वर्षको अवसरमा सान फ्रान्सिस्कोमा “नेपाल डे परेड ” हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

क्यालिफोर्निया, ८ फागुन । क्यालिफोर्नियाको सुन्दर शहर सन् फ्रान्सिस्कोमा नेपाली नयां वर्षको अवसरमा ९ अप्रिल २०२२ का दिन ‘नेपाल डे परेड’ हुने भएको छ। गैर

विस्तृत पढ्नुहोस
हिमानीको नाममा अमेरिकामा पैसा उठाएपछि…

अमेरिका, २६ माघ । पूर्वयुवराज्ञी हिमानी शाहको अमेरिका भ्रमण विवादमा परेको छ । हिमानी ट्रष्टका नाममा विभिन्न कार्यक्रमहरु आयोजना भएपनि पैसाकै विषय आयो । ट्रष्टका नाममा पैसा उठाउने गतिविधिहरु भए

पोर्चुगलको कृषि फार्ममा काम गर्दै आएका एक नेपाली युवाले गरे आत्महत्या

काठमाडौं, माघ १४ । पोर्चुगलको कृषि फार्ममा काम गर्दै आएका एक नेपाली युवाले आत्महत्या गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका विगत तीन वर्षदेखि पोर्चुगलमा काम गर्दै आएका ३८ वर्षीय

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

लण्डन, ११ माघ: लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत

बेलायतमा सङ्कलित रकमबाट विपन्न विद्यार्थीलाई सहयोग

दमौली, १८ पुस: पोखरा महानगरपालिका माटेपानी घर भई हाल बेलायतमा रहेका विनोद श्रेष्ठले त्यहाँ सङ्कलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई आबश्यक सामग्री खरिदका लागि सहयोग

सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि

काठमाडौं, पुस १३ । बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका अर्को विश्वविख्यात उपाधि जितेका छन्। सोमबार साँझ भएको फाइनल राउन्डमा साहले अन्य तीन प्रतिस्पर्धीलाई

शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

– जीवन खत्री सउल, २० मङ्सिर : दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित

पोर्चुगलमा राप्रपा नेपालको चियापान कार्यक्रम, युवा पुस्ताले देशको नेतृत्व लिनुपर्ने अध्यक्ष तामाङको भनाई

पोर्चुगल, ३ कार्तिक । लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालले शुभ विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । पोर्चुगलको मान्तेगर्दोमा सम्पन्न उक्त चियापान

अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिका, ३ कात्तिक । अमेरिकामा एकजना नेपालीको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यमा स्टोर संचालन गरेर बसेका नेपालीको गोली हानी हत्या भएको हो । हत्या गरिएका नेपाली ५४

एनआरएनलाई राजनीतिक भन्दा टाढा राख्न चाहन्छिन् यमुना भट्टराई

अमेरिका, १९ असोज । पूर्वी नेपालको झापादेखी अमेरिकासम्मको यात्रा एबम बसोबासको क्रमममा विभिन्न उतारचडाबका बिचमा आफ्नो कमाइ मात्र नभइ सामाजिक, आर्थिक र राजनीति लडाइ पनि हो भन्दै अनबरत रुपमा अमेरिकाको

एनआरएन अमेरिका क्षेत्रीय महिला संयोजकको प्रतिष्पर्धामा बढेकी यमुना भट्टराई

अमेरिका, ५ असोज । यमुना भट्टराई, लामो समय नेपालबाट अमेरिका आइ बसोबास गर्दै सामाजिक,आर्थिक र राजनीति मुद्दालाइ सक्रिय रुपमा उठाउदै आम नेपाली अमेरिकीहरुसँग सुख दुःख साट्दै आएकी संघर्षशील महिलाको नाम

हिन्दू राष्ट्रका लागि पूर्वप्रधानसेनापति कटवाल अभियान बोकेर अमेरिकासम्म

नर्थ क्यारोलिन, ३० भाद्र । पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियान बोकेर सक्रिय छन् । उनले अभियानलाई देशभर फैलाएसँगै विदेशमा पनि सक्रियता बढाएका छन् । हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका