Logo

झाँक्री पक्राउपछि रिजालको टिप्पणी : विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अयोग्य पात्र हुन्



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आज राज्यविरुद्धको कसुरमा पक्राउ गरेको छ । झाँक्रीलाई पक्राउ गरिएकोमा देशव्यापी रुपमा विरोध तथा आलोचना भैरहेको छ । यता, नेकपा नेता विष्णु रिजालले भने जुन मुद्दा लगाएपनि मञ्जुर छ भन्दै झाँक्री प्रकरणबाट विद्यादेवी भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र भएको पुष्टि भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत रिजालले यस्तो लेखेका छन्–”जुन मुद्दा लगाए पनि मञ्जुर छ: रामकुमारी झॉक्री प्रकरणबाट थप प्रस्ट भएको छ- विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन् । आलोचना गर्नेमाथि मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्टा हो ।”

झाँक्री पक्राउबारे प्रचण्डको टिप्पणी : लोकतन्त्र र विचारमाथि चाबी लगाउने षड्यन्त्र भयो (भिडिओसहित)

झाँक्री पक्राउबारे गगन थापाले मुख खोले : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्

रामकुमारी झाँक्री पक्राउ

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा



प्रतिक्रिया दिनुहोस्

Screenshot