Logo
स्वास्थ्य

बाढि पीडितको लागि नेविसंघको रक्तादान

काठमाडौं, १ भदौ । बाढी पीडितको लागि नेपाल विद्यार्थी संघले ‘विपत्तिमा साथ रक्तदानमा हाम्रा हात’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम समपन्न गरेको छ । देशका

विस्तृत पढ्नुहोस
बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

लहान, १ भदौ । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित

बाढी–पहिरो राहतमा उपेन्द्र महतोको नेपाल मेडिसिटी हस्पिटल साझेदार

काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् दानवीर डा. उपेन्द्र महतोको छिट्टै सञ्चालनमा आउन लागेको अन्र्तराष्ट्रिय स्तरको अस्पताल नेपाल मेडिसिटी हस्पिटल तराईलगायत मुलुकका विभिन्न भेगमा

महोत्तरीबाहेक अन्यत्र महामारी नफैलिएको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौँ,  ३२ साउन । स्वास्थ्य सेवा विभागले बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइनसकेको भन्दै नआँत्तिन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले पत्रकार सम्मेलन गरी महोत्तरीको भगाहर गाउँपालिकाको मुसहर बस्तीका

काग्रेस नेता निधि अस्पताल भर्ना

काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना हुनुभएको छ । सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

बाढी प्रभावितलाई पाँच स्थानमा शिविर

चितवन, ३१ साउन । बाढीले डुबानमा परेका जिल्लाका पाँच स्थानमा आज छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन

नेपाली र अमेरिकी सेनाद्वारा ५ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

गोरखा, ३१ साउन । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा आजदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । ‘गोरखा भूकम्प’बाट प्रभावित

बाढी पीडित क्षेत्रमा सुरु भयो, महामारीको संकेत

राजविराज सप्तरी, ३० साउन । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको

रेजिडेन्टस एसोसिएसन अफ न्याम्सका चिकित्सहरुले निकाले डा.केसीको समर्थनमा र्याली-फोटोफिचर

काठमाडौं, २९ साउन । रेजिडेन्टस एसोसिएसन अफ न्याम्सका चिकित्सहरुले विगत २१ देखि अनशनरत डा. गोविन्द केसीका माग प्रति ऐक्यबद्धता जनाउदै र्याली प्रदर्शन गरेका छन् । आज चुप रहे.. भोलि आफैलाई

कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिवद्धतापत्र जारी

पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार

डा.केसीका समर्थकले सडकबाट दिए ६०१ जना यस्तो चेतावनी, माग पुरा गछौँ कि छोड्छौँ ? (फोटोफिचर)

  काठमाडौं २८ साउन । विगत २० दिन देखि आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणात भएको

बीएण्डसीमा स्वाइन फ्लुको उपचार गरिने

बिर्तामोड झापा, २६ साउन । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ । स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा