Logo
स्वास्थ्य

दादुरा-रुबेलाविरुद्ध दोस्रो चरणको खोप सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, २२ फागुन । दादुरा रुबेलाविरुद्धको दोस्रो चरणको खोप यहाँ सुरु भएको छ । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिकासहित आठ स्थानीय तहका खोप केन्द्रमा

विस्तृत पढ्नुहोस
म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

दमौली (तनहुँ), २२ फागुन । तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती

महिनौंदेखि तलब नपाएका स्वास्थ्यकर्मीको पीडा, ‘बाँच्नै समस्या भयो’

कैलाली, फागुन २२। कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलब भत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरूले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलब भत्ता पाएका थिए । तलब

महानगरद्वारा ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य सेवा

मोरङ, २१ फागुन । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम आजदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ

रुकुम-पश्चिममा आजदेखि कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान

रुकुमपश्चिम, फागुन २१ । रुकुम-पश्चिममा सोमबारदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ। जिल्लाका छवटा स्थानीय तहमध्ये चारवटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न

कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप

मान्म (कालीकोट), २० फागुन । कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षसम्मका १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाइको हो । यही फागुन

हुम्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

सिमकोट (हुम्ला), २० फागुन । हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने

टीकापुर अस्पतालमा चार वर्षको अवधिमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

काठमाडौं, १९ फागुन । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो

स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला बढी

अत्तरिया (कैलालीं), १८ फागुन । कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । चालु आवमा स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा

कामपाका ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन

कामपाका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण

काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन

बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

ढोरपाटन (बागलुङ), १८ फागुन । बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरीहुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले