Logo

काठमाडौंमा पनि सुरु भयो गोरु जुधाई (फोटोफिचर)



काठमाडौं, १ बैशाख । प्रथम चन्द्रागिरी महोत्सव–२०७३ को अवसरमा काठमाडौंको गुर्जुधारामा गोरु जुधाई कार्यक्रमहरु भैरहेको छ ।

आज नयाँ वर्षको पहिलो दिन पनि गोरु जुधाई भएको छ । उक्त कार्यक्रम हेर्ने दर्शकहरको भने घुइँचो नै लागेको थियो ।
हेर्नुहोस् हाम्रा सहकर्मी मुकुन्द कालिकोटे कैद गरेरका तस्विहरु :



प्रतिक्रिया दिनुहोस्

Screenshot