Logo

च्याम्पियन्स लिग : लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड सेमिफाइनलमा



काठमाडौं, ६ बैशाख। च्याम्पियन्स लिग फुटबलमा लिसेस्टरलाई हराउँदै एथ्लेटिको मड्रिड पनि सेमिफाइनलमा पुगेको छ ।

गलबार राति भएको दोस्रो लेगमा १-१ को बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको १-० को जितले एथ्लेटिकोलाई अघिल्लो चरणमा पुर्‍याएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot