![](https://reportersnepal.com/wp-content/uploads/2017/04/DSC_5697-1-900x600.jpg)
काठमाडौं, ८ बैशाख । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चावीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री दाहालले मोर्चालाई पनि सहमतिमा ल्याउनेगरि संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने उद्देश्यले नयाँ प्रस्ताव प्रस्तुत गरेको एक नेताले जानकारी दिए । बैठक जारी छ ।