Logo

चुनावको मिति नजिकियो, सुरक्षा निकायलाई छैन आदेश



काठमाडौं १४ बैशाख । पहिलो चरणमा हुने स्थानीय निकाय निर्वाचनको मिति नजिकिएपनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।

अहिलेसम्म सुरक्षा निकायलाई स्पष्ट आदेश नहुँदा उनीहरु मतदान केन्द्र तथा उपकेन्द्रको भौगोलिक र सुरक्षा अवस्थाबारे जानकारी लिनसमेत गएका छैनन् । कार्यक्षेत्रमा खटिएका एक जिल्लाका सुरक्षा अधिकारीले भने, ‘माथिल्लो निकायबाट अहिलेसम्म यसो गर्नु भन्ने स्पष्ट आदेश नै आएको छैन कसरी जाने ? अहिलेसम्म निर्वाचनमा खर्च हुने बजेटसमेत आएको छैन’



प्रतिक्रिया दिनुहोस्

Screenshot