![](https://reportersnepal.com/wp-content/uploads/2017/05/himalaya-tiger-1-900x600.jpg)
काठमाडौं, १९ बैशाख । यही वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरको लागि रेस्लर भरतबहादुर बिसुराल (हिमालय टाईगर) ले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आज दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । यसअघि हिमालयन टाइगर संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० मा पनि उम्मेद्धवारी दिएका थिए।
तस्विर :मुकुन्द कालिकोटे