Logo

साझा पार्टीका थापालाई क्यामेरा चुनाव चिन्ह प्रदान



काठमाडौं, २२ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि काठमाडौंमा मेयर उठेकाहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृतले काठमाडौं महानगरपालिकाको मेयरमा उठेका किशोर थापालाई क्यामरा चुनाव चिन्ह दिएको छ।
थापा रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेका हुन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot