Logo

भोलि हुने निर्वाचनको लागि काठमाडौंका मतदान केन्द्रहरु यस्ता छन् (फोटोफिचर)



काठमाडौं, ३० बैशाख । भोलि आइतबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ।

परिचय पत्र वितरणदेखि लिएर मतदानस्थलमा मतपेटिका तयारीको काम धमाधम भइरहेको छ। काठमाडौंको प्रर्दशनीमार्गस्थित् वाल्मिकी, क्याम्पसा, डिल्लीबजारस्थित विजय स्मारक मावि, बागवजारस्थित् शहिद शुत्तक्र उच्च मावि, पद्मकन्या क्याम्पस बागबजार लगायतका स्थानमा मतपेटिका तयार गरिएका दृश्यहरु हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका तस्विरहरु :



प्रतिक्रिया दिनुहोस्