Logo

कांग्रेसले पनि खाता खोल्यो



जुम्ला १ जेठ । जुम्लाको गोठिचौर गाउँपालिकाको वडा नम्बर १ मणिसाँघुमा नेकपा एमालेको सेट विजयी भएको छ ।

वडा अध्यक्षमा नेकपा एमालेका गणेश ऐडि, महिला सदस्यमा कुसुलामु रोकाया, दलित महिला सदस्यमा दिलमाया कामी, वडा सदस्यमा गोरख बस्नेत र खुल्ला सदस्यमा प्रेमवहादुर लामा विजयी हुनु भएको छ ।

ऐडिका प्रतिद्धन्द्धी माओवादि केन्द्रका मेघराज लामालाई पराजित गर्दे ऐडि वडाध्यक्षमा विजयी हुनु भएको हो । ऐडिले ३ सय १ मत प्राप्त गर्नु भएको छ भने प्रतिद्धन्द्धी लामाले १ सय ७२ मत प्राप्त गर्नु भएको छ ।

नेपाली काँग्रेसका नन्दवहादुर ऐडिले ९० मत प्राप्त गर्नु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot