Logo

यी ठाउँमा आज स्थानीय तहको निर्वाचन



काठमाडौं ३ जेठ ।नमोबुद्ध र धुलिखेल १२ मा आज (बुधबार) स्थानीय तह चुनाव हुँदै छ । एक युवकको मृत्युको विषयलाई लिएर स्थगित भएको नमोबुद्ध नगरपालिका ४ को चुनाव आज हुन लागेको हो ।

यसअघि धुलिखेल १२ मा पनि राप्रपाका तर्फबाट वडासदस्य पदका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि स्थगित भएको चुनाव पनि आजै हुँदै छ ।



प्रतिक्रिया दिनुहोस्