Logo

बैंकहरुबाट निशुल्क आस्वा सेवा : के हो ‘आस्वा सेवा’ ?



काठमाडौं ३ जेठ । तीनवटा बैंकले निशुलक आस्वा (बैंक खातामा पैसा रोक्का राखेर सेयर आवेदन दिने प्रणाली) सेवा प्रदान गर्ने निर्णय गरेका बैंकहरुमा कुमारी, सानिमा र सिद्धार्थ बैंक रहेका छन् ।

यी बैंकहरुले यो सुविधा आफ्ना सबै शाखाबाट उपलब्ध गराउने जनाएको छ ।

यो निशुल्क सेवा कुमारीको ३६, सानिमाको ४५ र सिद्धार्थको ७२ शाखाहरुबाट उपलब्ध हुने खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot