Logo

सिलवालको सुनुवाइ : न्यायधीश श्रेष्ठले किन हेरेनन् मुद्दा ?



काठमाडौं ५ जेठ । र्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डीआइजी) नवराज सिलवालको मुद्दाको सुनुवाई यही जेठ ११ गतेका लागि पेसी तोकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सात सदस्यीय न्यायाधीशमा देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा, जगदीश पौडेल, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल रतेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाई हुने कार्यसूचीमा बिहीबार तय भएपनि सुनुवाइ हुन सकेन ।

न्यायधीश श्रेष्ठ र डीआइजी सिलवालको नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको र जेठ ११ गते सुनुवाई हुने सर्वोच्च अदालतबाट थाहा भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot