Logo

ताजा अपडेट : भरतपुर महानगरपालिकाको मेयरमा को अगाडि ?



भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनी अहिले रेणु दाहाल भन्दा ८ सय ८५ मतले अघि छन् । अहिलेसम्म कसले कति मत ल्याए परिणाम हेर्नुहोस्:

मेयर
देवी ज्ञवाली (एमाले) –१७५९१
रेणु दाहाल (माके)-१६७०६
बद्री तिमिल्सिना-१४३३

उपमेयर
दिव्या आचार्य-१५३२७
पार्वती शाह-१९३१३
रिना गुरुङ-१५५१

वडा अध्यक्ष
अरुण पिडित भणडारी-२३१६
भक्तीराम अधिकारी-१८५८
तिर्थ घिमिरे-६९५



प्रतिक्रिया दिनुहोस्

Screenshot