Logo

नगरमा एमाले, गाउँमा माओवादी



काठमाडौं ७ जेठ । नयाँ संरचना अनुसार सम्पन्न ६ नम्बर प्रदेशलाई स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमालेले र गाउँपालिकामा माओवादी माओवादी केन्द्रले पकड जमाएका छन् ।

प्रदेशका २५ नगरपालिकामध्ये १० वटामा एमालेले नेतृत्व हात पारेको छ । कांग्रेसले आठ र माओवादी केन्द्रले सात नगरपालिकामा जितेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

५४ गाउँपालिकामध्ये १९ गाउँपालिकामा मााओवादी केन्द्र विजयी भयो । कांग्रेस र एमालेले १५, १५ गाउँपालिका हात पारे र डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot