Logo

फोहोरबाट पैसा, दैनिक ५० हजार बढि आम्दानी



काठमाडौं ८ जेठ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर ब्यवस्थापन गर्ने उपकरण भित्रिएको छ । योसंगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानी समेत गर्न थालेको छ ।

उपकरणबाट अस्पतालले दैीनक २ सय किलो फोहोर ब्यवस्थापन गर्दै आएको छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ । यसबाट दिनमै ५० हजार रुपैयाँ बढि आम्दानी भईरहेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot