Logo

प्रधानमन्त्रीको राजीनामा कहिले ?



काठमाडौं ९ जेठ । – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम पेस गुर्न अघि नै राजनीनाम दिनेया नदिने भन्ने बारेमा निर्णय लिन सकेका छैनन् ।
यस उनल् सोमबारै राजीनामा दिने बताएका थिए, कान्तिपुरमा समाचार छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत नगरी राजीनाम दिन नमिल्ने तर्क आएपछि के गर्ने भन्नेमा छलफल जारी रहेको श्रोतले बतायो । कांग्रेस नेताहरुले भने मंगलाबार राजीनामा आउने दावी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot