Logo

डा. केसीले दिए सरकारलाई तीन दिन



काठमाडौं १० जेठ । सरकारले आफुसंग सहमतिको पालना नगरेको भन्दै जेठ १० गतेबाट ११ औँ सत्याग्रह थाल्ने घोषणा गरेका डा। गोविन्द केसीले सरकारलाई थप तिन दिनको समय दिएकाछन् ।

आफुसंग सरकारले गरेका हमतिको पालना गर्न माथेमा आयागको सुझावको भाावनाअनुरुपको राष्ट्रिय तिकित्सा शिक्षा विधेयक संसदबाट तुरुन्त पारित हुनु पर्ने र प्रधानन्यायाधीस सुशिला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग फिर्ता लिईनुपर्ने उनले माग गरेकाछन्, यो खबर आजको कान्तिपुरमा छ ।

उनले सरकारले सम्झौतामाा हस्ताक्षर गर्ने तर कार्यनवयनका बेला सम्झौताको ठीक बिपरित हुने गरेको भन्दै पुनः त्याग्रह गर्नुपर्ने अवथा आउनुलाई विडम्बनापुर्ण भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot