Logo

चितनको मतपरिणाम रोमाञ्चक, पछिल्लो परिणाम



काठमाडौं ११ जेठ । चितनको मतपरिणाम रोमाञ्चक बन्दै गएको छ । मतअन्तर केही घटेपनि एमालेका उम्मेदवार कांग्रेस माओवादीका साझा उम्मेदवार भन्दा अगाडी देखिएका छन् । भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा १ हजार ८ सय ५५ मतले अघि हुनुहुन्छ ।

मेयर
एमाले, देवी ज्ञवाली – ३० हजार ५ सय २०
माओवादी केन्द्र, रेणु दहाल – २८ हजार ६ सय ८९

उपमेयर
कांग्रेस, पार्वती शाह – ३१ हजार ९ सय ५०
एमाले, दिब्या शर्मा – २७ हजार ६ सय ७१



प्रतिक्रिया दिनुहोस्