Logo

चितवनमा एमालेका ज्ञवालीको अग्रता कायमै



चितवन १३ जेठ । भरतपुर महानगरपालिका नेकपाएमालेका देवी ज्ञवाली अगाडी रहेका छन् ।

४० प्रतिशतभन्दा बढी कांग्रेसको मतदाताको मत एमालेलाई आएको छ। मेयरमा एमालेका देवी ज्ञवालीबरिव २ हजार मतले अगाडी छन् । शनिबार बिहानसम्म ज्ञवालीे १८ सय २० मतले कांग्रेस माओवादीका साझा उम्मेदवार रेणु दाहाल भन्दा अगाडी छन् ।

उनले ३६ हजार ६ सय ६७ मत पाउनुभएको छ भने कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट मेयर बनेकी दाहालले ३४ हजार ८ सय ४७ मत लपाएकी छन् । अब ६ वटा वडाको मतगणना बाँकी छ । ६ मध्ये २ वटा एमालेको पकड मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot