Logo

टिकट वितरणविरुद्ध नेविसंघका नेता अनशनमा



काठमाडौं १५ जेठ । पार्टी नेतृत्वले टिकट वितरण अन्याय र असमाान ब्यबहार गरेको आरोप लगाउँदै एक जना कांग्रेस कार्यकर्ताले आमरण अनशन थालेका छन् । धनगढी उपमहानगरपालिकासहित जिल्लाभरका स्थानीय तहको टिकट वितरणमाा भागबन्डा गरिएको भन्दै नेपाल विद्यार्थी संघ कैलालीका पुर्वअध्यक्ष कृष्णबहादुर कुँवरले पार्टी कार्यालयमा तालबन्दी गरेर ६ दिनदेखि आमरण अनशन बसेका छन्,यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot