Logo

निर्वाचन घोषणापत्रको तयारीमा राजपा



काठमाडौं १९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ ।राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ । यो खबर आजको कान्तिपुरमा छ । यसअघि शुक्रबारसम्मलाई घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्