Logo

पौडेलले भावुक हुँदै भने,’प्रधानमन्त्री किन र केका लागि हुने ?’



काठमाडौं २१ जेठ । कांग्रेस कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेको खबर आजको नागरिकमा खबर छ ।

निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसरी र कसले चलाउने भन्ने प्रश्न गरेका थिए ।

पौडेलले भने, ‘पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? कार्यकर्तामा उत्साह र जाँगर कसरी भर्ने ? के गरी जनतामा आशा भरोसा जगाउने भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्