Logo

शीर्ष नेताहरुको बैठकमा ओली अनुपस्थित्, छलफल जारी



काठमाडौं, २२ जेठ । प्रमुख दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित् व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा शीर्ष नेताहरुको बैठक सुरु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित् छैनन् ।



प्रतिक्रिया दिनुहोस्