Logo

‘जनसत्ता’ ब्युँताउँदै माओवादी केन्द्र



काठमाडौं २५ जेठ । स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ता का जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । आजको नागरिकमा खबर छ ।

कुनुनले तत्कालीन जनसत्ता को लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेको छन् ।

हाललाई रुकुमका बाफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भएपनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ असघ बढाइने माओवादी केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot