Logo

राष्ट्रपति किन जादैछिन् स्विजरल्याण्ड ?



काठमाडौं २८ जेठ । राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो ।

गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान (वल्र्ड अफ वर्क समिट) हुन लागेको हो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।



प्रतिक्रिया दिनुहोस्