Logo

भ्रष्ट पुर्वआईजीपीहरुलाई सरकारी सुविधा



काठमाडौं २९ जेठ । सर्वोच्च अदालतले सुडान घोटलामा आर्थिक अपचलन गरेको भन्दै पुर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्यो ।

सर्वोच्चले बैशाख १७ मा गरेको फैसलामा राणालाई दुई बर्ष, चन्द र गुरुङलाई एक/एक बर्ष कैद सजाय तोकिएको छ ।तर अदातले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनीहरु पक्राउ परेका छैनन् । उल्टै सरकारी सुविधा उपभोग गरिरहेका छन्, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्