Logo

सुरक्षा रणनीतिका विषयमा आज पनि छलफल



काठमाडौं ३१ जेठ । निर्वाचनमा सुरक्षा तयारीका विषयमा निर्वाचन आयोग र गृहमन्त्रालयका पदाधिकारीबीच मंगलबार छलफल भएको छ । आयोगले आज बुधबार सुरक्षा रणनीतिका विषयमा थप छलफल गर्ने बताइएको छ । छलफलमा असार १४ गते ४१ जिल्लामा हुने दोस्रो चरणको सुरक्षा तयारीबारे छलफल भएको थियो । आजको नेपाल समाचरपत्रमा खबर छ ।

छलफलमा राजपाको आमहड्ताल, सिके राउतको समूह र भारतसँगको खुला सिमानाका कारण पहिलो चरणको तुलनामा अबको निर्वाचनमा सुरक्षा चुनौती बढी रहेकाले सुरक्षा सतर्कता बढाउन आयोगले मन्त्रीसँग आग्रह गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot