Logo

जोतिषले रोके बुढानिलकण्ठमै देउवालाई



काठमाडौं १ असार । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् ।

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन्, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot