काठमाडौं १ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावको विषयमा अन्योलमा परेका छन् ।
उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको असार २ गते आउन एक दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु संविधानप्रति असन्तुष्ट राष्टिय जनता पार्टी नेपाल लाइ चुनावमा समेटेर जाने या छाडेर जाने भन्नेमा अन्योलमा परेका हुन्, यो खबर आजकोनागरिकमा छ ।