Logo

भत्तपुरमा भिषण आगलागी, आगो नियन्त्रणमा आउन सकेन



काठमाडौं ४ असार । भक्तपुरको सल्लाघारी नजिकै रहेको यति कार्पेटको उद्योगमा भीषण आगलागी भएको छ । भत्तपुरको इट्टापाखे भन्ने स्थानमा रहेको उद्योगमा गएरातीबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन । प्रहरीका अनुसार साढे ११ बजेदेखि सुरु भएको आगलागी अझैं नियन्त्रणमा आएको छैन् । आगो नियन्त्रणका लागि आधा दर्जन भन्दा बढी दमकलले प्रयास गरिरहेका छन् । तर, आगो नियन्त्रण हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्