Logo

राष्ट्रपतिबाट सेना परिचालको स्विकृति



काठमाडौं १२ असार । असार १४ गतेको निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न राष्ट्रपति विद्यादेबी भण्डारीले स्वीकृति प्रदान गरेकी छन् । स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्कम रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषदले असार ७ गते सिफरिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot