Logo

सिंगो गाउँमा १७ भोट मात्रै



काठमाडौं, असार १३ । ताप्लेजुङ सदरमुकामबाट तीन दिन हिँडेर मात्र पुग्न सकिने फक्तालुङ गाउँपालिका ७ को याङ्मा गाउँ । तस्विर : आनन्द (कान्तिपुरबाट)

ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ ।

बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् । आजको कान्तिपुरमा खबर छ । वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भउका मध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot