Logo

मधेसी दल पनि जोड घटाउमा



काठमाडौं असार १३ । निर्वाचनको मौन अवधिमा मधेस केन्द्रित नेताहरु आ-आफ्नै दाउमा लागेका छन् ।

मौन अवधिमा केही नेताहरुले जिल्ला जिल्लामा संगठन बनाउँदै हिडेको पाइएको छ ।

विजय कुमार गच्छेदार सोमबार विराटनगरमा असन्तुष्ट नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त रहेको खबर आजकोनेपाल समाचरपत्रमा छ ।

आइतबार राजपाका शीर्ष नेता २ नम्बर प्रदेशको जिल्ला सप्तरी राजविराजमा पार्टी प्रवे कार्यक्रममा सहभागी भएका थिए । सोमबार भने मौन नै रहे ।

राजपाले राजविराजदेखि पर्सासम्म यस अवधिमा संगठन निर्माण कार्य गरेको छ ।



प्रतिक्रिया दिनुहोस्