Logo

५ पटक चुनाव वहिष्कार गरेकाहरु पनि आज मताधिकार प्रयोग गर्दै



काठमाडौं १४ असार । सधैं एक्लिएको अनुभव गर्दै आएका रोल्पा, थवाङका मतदाता यतिखेर मतदानको प्रतिक्षामा छन् । इएतिहासमै चुनावबाट टाढा रहेको उनीहरुले स्थानीय तहको चुनाव नदेखेको धेरै भयो । आज (बुधबार) हुने निर्वाचनमा मतदान गर्न थवाङीहरु व्यग्र प्रतिक्षामा छन् । आजको नागरिकमा यो खबर छ । थवाङीले यसअघिका २०३८, २०५१, २०५४, २०५६ र २०७० सालका चुनाव वहिष्कार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot