Logo

राजपाप्रति स्थानीयको आक्रोश : राजपा भन्छ – आन्दोलन जारी छ



काठमाडौं १५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरुद्ध राजपा नेपालले गरेको बन्दखप्रति २ नम्बर प्रदेशमा आक्रोश व्यक्त गरिएको छ ।  निर्वाचन नभएपनि राजपाले बन्दको आह्वान गरेको भन्दै जनकपुरमा केही युवाले आक्रोश व्यक्त गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

राजपाका नेता महेन्द्र राय यादवले निर्वाचनको विरुद्धमा आन्दोलन जारी रहेको बताउँदै केही प्रदेशमा सरकारले बलपूर्वक निर्वाचन गराएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्