Logo

महरा किन जाँदैछन् भोली भारत ?



काठमाडौं १७ असार । उपप्रधानमन्त्री कृष्ण बहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा आइतबार भारत भ्रमणमा जाने भएका छन् ।

उनको भ्रमण असार २० गतेसम्म हुने जनाइएको खबर आजको नेपाल समाचारपत्रमा छ । भ्रमणको क्रममा महराले भारतीय विदेशमन्त्रीसँग द्धिपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot