Logo

सवैभन्दा कान्छी उपमेयर



काठमाडौं २१ असार । यी हुन् कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर शिवकुमारी चौधरी । उनी नेपालकै सबैभन्दा कान्छी उपमेयर बनेकी छिन् ।

२३ वर्षीया चौधरी झन्डै डवल भोटको अन्तरले विजयी भएकी हुन् । उनी ५ हजार ९ सय ६२ मत ल्याएर उपमेयर बनिन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत ल्याइन् ।

शिवराज नगरपालिकाको मेयरमा एमालेकै नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये अधिकारीले ६ हजार १ सय ५५ मत ल्याए । उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४



प्रतिक्रिया दिनुहोस्