Logo

२५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै



काठमाडौं २२ असार । देशका २५० स्थानीय तहमा ‘क’ वर्गको वार्णिज्य बैंकका शाखा खुल्ने भएका छन् । हालसम्म वाणिज्य बैंक नपुगेका ४१२ तहमध्ये २५० तहमा तत्काल शाखा खोल्न बैंकहरु तयार भएका हुन् । ७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ तहमा मात्रै ‘क’ वर्गका बैंक छन् । नयाँ शाखा खोल्दासमेत १६२ स्थानीय तह भने वाणिज्य बैंकका शाखाविहीन हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्